कर्माको पागल सार्वजनिक

Chitra Lahar Chitra Lahar March 31, 2025 13:36
कर्माको पागल सार्वजनिक Image

काठमाडौं । फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो । ‘पागल’ बोलको प्रेमिल गीतमा गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्न बित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । गीतको शब्द […]

The post कर्माको पागल सार्वजनिक appeared first on CHITRALAHAR.COM.