Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ सुपरहिट भइसक्दा आजको समाचारले विक्षिप्त भइन् केकी

Kalakarmi Kalakarmi May 26, 2024 09:50
‘बोक्सीको घर’ सुपरहिट भइसक्दा आजको समाचारले विक्षिप्त भइन् केकी Image

काठमाडौं– ‘बोक्सीको घर’ यो वर्षकै पहिलो सुपरहिट फिल्म बन्न सफल भैसकेको छ । प्रदर्शनको तेस्रो सातामै १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेर यो फिल्म २०८१ कै पहिलो सुपरहिट फिल्म बन्न सफल हो । सुलक्षण भारतीद्वारा निर्देशित तथा अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको ‘बोक्सीको घर’ प्रदर्शन भएको आज ठिक एक महिना भएको छ, तर सिनेमा हलमा यो फिल्म हेर्ने दर्शकको संख्या उस्तै छ । गत शुक्रवारदेखि प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको ‘बोक्सीको घर’ दर्शकको माया तथा साथ प्राप्त भइरहेको छ । त्यति मात्र नभइ हालै दुबईमा समेत ‘बोक्सीको घर’ ...