Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कालिम्पोङ सेड्युलमा पुजाको ‘दान्भी’

Ranga Khabar Ranga Khabar February 15, 2024 08:54
कालिम्पोङ सेड्युलमा पुजाको ‘दान्भी’ Image

रंगखबर, काठमाडौँ: भारतको कालिम्पोङ नेपाली फिल्म ‘दान्भी’को छायांकन धमाधम भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको फिल्मको तेस्रो सेड्यूलको छायांकन भारतमा भइरहेको हो । निर्माणपक्षले यो फिल्मको एक्सनले भरिएको टिजर सार्वजनिक गरिसकेको छ । फिल्मको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्माणपक्षले जानकारी दिएको छ । फिल्मको छायांकनमा मुख्य कलाकारहरु पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय […]