विन्दु र समीरको चट्ट राम्रो


काठमाडौं । गायक समीर आचार्य र गायिका विन्दु पौडेलको स्वरमा चट्ट राम्रो बोलको नयाँ गीत सार्वजनिक भएको छ ।अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका गायिका पौडेल र आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन् । समीरले पछिल्ला केही समयमा सांगीतिक […]
The post विन्दु र समीरको चट्ट राम्रो appeared first on CHITRALAHAR.COM.