‘वसन्त’को अग्रिम टिकट बुकिङ खुल्ला, देशभर उच्च शो

Thulo Parda Thulo Parda April 2, 2025 12:35
‘वसन्त’को अग्रिम टिकट बुकिङ खुल्ला, देशभर उच्च शो Image

काठमाडौं – यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वसन्त’को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । दर्शकहरूले प्रतीक्षा गरिरहेको यस चलचित्रलाई मल्टिप्लेक्सदेखि एकल पर्दासम्म उच्च शो दिइएको छ । नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले प्रदर्शनको तीन दिन अगाडि नै अग्रिम टिकट बुकिङ खोलेको छ । यो चेनले काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ […]

Latest Updates See All Updates