Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जापानको नागोयामा ‘फर्की फर्की’

Kalakarmi Kalakarmi May 14, 2024 08:56
जापानको नागोयामा ‘फर्की फर्की’ Image

काठमाडौं- यही जेठ १० गतेदेखि प्रदर्शनमा आउने रोहित अधिकारीको फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । अनमोल केसी र जस्सीता गुरुङ स्टारर फिल्म जापानको नागोया सहरमा रिलिज हुने निर्माण कम्पनी यूएनए इन्टरटेनमेन्टले जनाएको छ । रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानीमा बनेको यो फिल्ममा सुयोग गुरुङको लेखन तथा निर्देशन छ । निर्माता अधिकारीका अनुसार फिल्म अमेरिका, अष्ट्रेलिया, क्यानडा, मध्यपूर्व, कोरिया, हङकङ, माल्टा, यूके, दुबई, कतार र बहराइनमा पनि रिलिज हुँदैछ । फिल्ममा रवि काफ्ले, समृद्धि अर्याललगायतका कलाकारको पनि अभिनय छ । निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा ...