Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘होस्टेल-३’मा आर्यन

eHimalaya Times eHimalaya Times September 12, 2024 22:45
‘होस्टेल-३’मा आर्यन Image

काठमाडौं । चलचित्र ‘होस्टेल-३’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित हुनुभएको छ । निर्माण पक्ष र सिग्देलबीच सम्झौता भएको हो । आर्यन यो चलचित्रमा महत्वपूर्ण ‘वार्डेन’को भूमिकामा देखिनुहुनेछ । सशान कँडेलको निर्देशन रहने यो चलचित्रमा आर्यनसँगै अभिनेत्री परीक्षा लिम्बु पनि अनुबन्धित हुनुभएको छ । होस्टेल-३ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ । बुधबार

Latest Updates See All Updates