Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अल्छी को ? निर्माता कि अभिनेता

Kalakarmi Kalakarmi February 1, 2024 05:16
अल्छी को ? निर्माता कि अभिनेता Image

काठमाडौं- कलाकार नाजिर हुसेनले फिल्म ‘गुन्यु चोली’ को लागि करिव डेढ वर्ष गायब झैँ भएको बताएका छन् । उनले चरित्रमा आउन खुब मेहनत गरेको बताए । त्यस्तै ‘अगस्त्य’ फिल्मका लागि उनले २० किलो तौल बढाएका थिए । उनकै समकालिन हुन् अनमोल केसी पनि । तर यस प्रकारको लगन अनमोलमा कमै देखिन्छ । उनी अहिले ‘फर्की फर्की’ फिल्मको छायांकनमा छन् । त्यसको एक गीत मुस्ताङमा छायांकन गर्न बाँकी छ । र यही समयमा अर्को फिल्मको टीजर खिच्ने योजना मेकरको छ । त्यसैले ‘जेरी अन टप’ का अभिनेत्रीहरु र टिम पनि त्यहाँ ...