हसन अभिनीत ‘वन अफ द मिलियन्स’ को छायांकन सकियो

Himal Khabar Himal Khabar March 28, 2025 11:44
हसन अभिनीत ‘वन अफ द मिलियन्स’ को छायांकन सकियो Image

काठमाडौँ- अभिनेता हसनराजा खान अभिनीत फिल्म ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ। फिल्मका निर्देशक विशाल सापकोटा हुन्। एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथामा आधारित छ। अवैध बाटो हुँदै घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा फिल्म बनेको निर्माणपक्षले बताएको छ। हसनसहित फिल्ममा सुवास थापा र अन्य २० जना अमेरिकामा नै […]

Latest Updates See All Updates