Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेफ्टा अध्यक्ष लामालाई मातृशोक, बिहान १० बजेसम्म वीर अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने

Kalakarmi Kalakarmi June 9, 2024 01:36
नेफ्टा अध्यक्ष लामालाई मातृशोक, बिहान १० बजेसम्म वीर अस्पतालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने Image

काठमाडौं– फिल्मकर्मी तथा नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) का अध्यक्ष पुष्कर लामा मातृशोक परेको छ । लामाकी ममतामयी आमा लक्ष्मी माया बोमजनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । लामाकी आमा पित्त थैलीको क्यान्सरबाट पीडित थिइन् । उपचारकै क्रममा गए राति १ः०५ बजे उनको अस्पतालमै निधन भएको हो । निर्देशक डिसीका अनुसार दिवंगत लामाको पार्थीव शरीरलाई अहिले बिहान ८ बजेदेखि १० बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि वीर अस्पतालमै राखिने भएको छ । त्यसपछि लामा संस्कारअनुसार अन्त्येष्टिका लागि आफ्नै गाउँ इन्द्रसरोबर (मार्खु) ...