Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कर्मा’ निर्देशन गर्दै सौरभ, थीम पोस्टर सार्वजनिक

Kalakarmi Kalakarmi July 25, 2024 10:39
‘कर्मा’ निर्देशन गर्दै सौरभ, थीम पोस्टर सार्वजनिक Image

काठमाडौं– गत फागुन १८ गते प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर–१’ निर्देशन गरेर प्रशंसा कमाएका निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘कर्मा’ निर्देशन गर्ने घोषणा गरेका छन् । बिहीवार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्म निर्माण हुने घोषणा गरिएको छ, जसमा युद्ध लड्न हिँडेका सैनिकहरुलाई देख्न सकिन्छ । एक्सन–ड्रामा–एडभेन्चर जनरामा निर्माण हुने यो फिल्मको कथा पनि निर्देशक चौधरीले नै लेखेका हुन् । निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित फिल्म ‘लभ डायरिज’ रिलिज भएको थियो । निर्देशक चौधरीले फिल्मको टाइटल घोषणा गर्दै भनेका छन्– ‘अहिलेसम्म जे जति ...