Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दया र मिरुना स्टारर ‘घर ज्वाईं’को रमाइलो ट्रेलर रिलिज

Ramailo Cha Ramailo Cha June 27, 2024 10:30
दया र मिरुना स्टारर ‘घर ज्वाईं’को रमाइलो ट्रेलर रिलिज Image

फिल्म ‘घर ज्वाईं’को प्रोमो सार्वजनिक गरिएको छ । बुधबार प्रेसमिट गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो । प्रोमोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नोकझोक हेर्न लायक छ । प्रोमो : अनिल बुढामगरको कथा र निर्देशन रहेको फिल्म घर ज्वाइँ यही असार २८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा दया र मिरुनासँगै शिशिर वाङ्देल, राज […]