‘समर लभ’का आशिष पिया पुनः फिल्म अभिनयमा देखिने

News Filmy News Filmy April 11, 2025 11:25
‘समर लभ’का आशिष पिया पुनः फिल्म अभिनयमा देखिने Image

काठमाण्डौँ ।   समर लभ  फिल्म मार्फत नेपाली रजतपटमा पाइला टेकेका अभिनेता आशिष पिया पाँच वर्ष पछि पुनः फिल्म अभिनयमा देखिने भएका छन ।  आगामी भदौ देखि नेपाल र अष्ट्रेलियामा छायांकन हुने फिल्म अमिगोसबाट  पुनः उनी रजतपटमा देखिन लागेका हुन । अष्ट्रेलियामा ७० प्रतिशत र बाँकी नेपालमा छायाँकन हुने पियाको अमिगोस  लाई मार्केन्डे डिपविम बस्नेत (मार्कु) ले निर्देशन गर्नेछन ।  मार्केन्डेले यसअघि ‘सौर्य’ र ‘द्रव्य’जस्ता …

Latest Updates See All Updates