चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक सन्तोष बाबु लोहनी नियुक्त


द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक सन्तोष बाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार रिक्त रहेको दुई सदस्यमध्ये एक पदमा उनलाई मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षका लागि नियुक्त गरेको हो । निर्देशक लोहनीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङबाट बिहीबार नियुक्ति पत्र बुझेका छन् । अघिल्लो […]