Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा ‘खजुरे ब्रो’: सहकारी ठगीदेखि माया–प्रेमसम्म

Kalakarmi Kalakarmi April 29, 2024 01:37
ट्रेलरमा ‘खजुरे ब्रो’: सहकारी ठगीदेखि माया–प्रेमसम्म Image

काठमाडौं– यही वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि फिल्मको गीत र टीजर सार्वजनिक गरेपछि चर्चामा रहेको फिल्मको निर्माण टिमले आइतवार ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरुलाई केन्द्रमा रखिएको छ । कमेडी शैलीमा निर्माण भएको फिल्मको ट्रेलरमा पनि कमेडीलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा अहिलेको जल्दोबल्दो विषय अर्थात सहकारीको ठगीलाई पनि समेटिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापाले नै प्राथमिकता पाएका छन् । फिल्ममा दुई–तीन वटा ...