Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘आम नागरिक’ को गीत रेकर्डिङ

Kalakarmi Kalakarmi April 24, 2024 06:15
‘आम नागरिक’ को गीत रेकर्डिङ Image

काठमाडौं– क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा बन्ने नयाँ फिल्म ‘आम नागरिक’ को गीत रेकर्ड गरिएको छ । ‘जब तिमीसँग मिठो प्यार भयो’ बोलको गीतमा गायिका पवित्रा परियारको स्वर, डा. भोला रिजालको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यो गीत अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । फिल्मका प्रस्तुतकर्ता पुस्कर राउत हुन् । यो फिल्मको सार्वजनिक फस्टलुकले राम्रो चर्चा पाइरहेको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको थियो । पृष्ठभूमिमा कुनै सहरको दृश्य थियो । विनयराज पौडेलको डेव्यु निर्देशन रहने फिल्मका कलाकारको छनोटका ...