Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यी अभिनेत्रीलाई ‘पूजार सार्की’ ले राहत देला त ?

Kalakarmi Kalakarmi December 19, 2023 11:10
यी अभिनेत्रीलाई ‘पूजार सार्की’ ले राहत देला त ? Image

काठमाडौं– कतिपय कलाकार, जसको अभिनय ठिकठाक भए पनि मेकरले पत्याएकै छन्, दर्शकले पनि हेरिदिएकै छन् । त्यसैले फुर्सदमा बस्न परेको छैन । तर केही कलाकारको अभिनय राम्रो हुँदासमेत मेकरले पत्याएनन् । फिल्म ‘महापुरुष’ सफल भयो । अञ्जना बराईलीले अभिनयका लागि प्रशंसा कमाईन् । उनको काम हेर्दा अब उनी उत्कृष्ट अभिनेत्री बन्ने अनुमान धेरैलाई थियो । तर त्यसो भएन, उनलाई मेकरले पत्याएनन् । त्यस्तै, ‘जारी’ तथा ‘छक्का पञ्जा–४’ मा परीक्षा लिम्बुले काम गरिन् । उनको त काम दर्शकले खासै नोटिस गरेनन् । उनले अभिनय गरेका फिल्म चले । तर उनी चलिनन् । अब यीनै ...