Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म ‘काँडेतार’ द्वारा रत्नपार्कमा हस्ताक्षर संकलन

Kalakarmi Kalakarmi February 27, 2024 12:34
फिल्म ‘काँडेतार’ द्वारा रत्नपार्कमा हस्ताक्षर संकलन Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘काँडेतार’ को समूहले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । फिल्मका निर्देशन तथा कलाकारसमेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलवार रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । आफूले फिल्म ‘काँडेतार’ को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र आज थप संकलन गरिएको खड्काले बताएका छन् । खड्काले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए । ‘काँडेतार’ यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । राष्ट्रिय भावनामा आधारित यो फिल्म भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश ...