Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ को कथासार बुझाउने गीत ‘बुझिन मैले’

Kalakarmi Kalakarmi April 2, 2024 15:23
‘बोक्सीको घर’ को कथासार बुझाउने गीत ‘बुझिन मैले’ Image

काठमाडौं– आगामी वैशाख १४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई फिचर्ड गरिएको यो गीतमा गायक प्रकाश सपुत तथा गायिका समिक्षा अधिकारीको स्वर छ । गायक सपुतकै शब्द रचना तथा संगीत निर्देशनमा यो गीत तयार भएको हो । सार्वजनिक गीत फिल्मको कथा हेरेर तयार पारिएको गीतको भिडियो र अडियोबाट बुझ्न सकिन्छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियो आकर्षक नबेको छ । गायक सपूतले फिल्मको मर्म अनुसार नै आफूले गीत तयार पारेको ...

Latest Updates See All Updates