Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘घरज्वाइँ’ को ट्रेलर आफूले माया गरेको मान्छेलाई पाउन गरेको संघर्ष

eHimalaya Times eHimalaya Times June 27, 2024 23:15
‘घरज्वाइँ’ को ट्रेलर आफूले माया गरेको मान्छेलाई पाउन गरेको संघर्ष Image

काठमाडौं । यही असार २८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक भएको छ । मन पराएकी युवतीसँग बिहे गर्न घरज्वाइँ बन्नुपर्ने बाध्यतामा परेको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ । दयाहाङ राई र मिरुना मगरको प्रेममा आएको आरोहअवरोह र आफ्नो प्रेम पाउन दयाले घरज्वाइँ बस्नुपरेको परिस्थिति र संघर्षलाई ट्रेलरमा देखाइएको छ ।