Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सागर लम्साल र कुसुम शर्माको ‘अधुरो कथा’ सार्वजनिक

Ramailo Cha Ramailo Cha April 16, 2024 07:59
सागर लम्साल र कुसुम शर्माको ‘अधुरो कथा’ सार्वजनिक Image

स्टार इन्टरटेनमेन्टको प्रस्तुतीमा किशोर तिम्सिनाले निर्माण गरेको म्युजकिल ड्रामा ककअधुरो कथा’ सार्वजनकि गरएिको छ । गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको सङ्गीत रहेको छ । स्वरमा डा.त्रशिला गुरुङले पनि साथ दिएकी छन् । भिडियो : यस म्युजिकल ड्रामाको पटकथा लेखन र निर्देशन गम्भिर बिस्टले गरेका छन् । कथा गायक तिम्सीनाले […]