Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

लेहेँगामा पनि ग्ल्यामरस स्वस्तिमा

Kalakarmi Kalakarmi February 15, 2024 11:45
लेहेँगामा पनि ग्ल्यामरस स्वस्तिमा Image

काठमाडौं– केहि समय अगाडि अभिनेत्री स्वस्तिमा खड्का आफ्ना श्रीमान् निर्देशक निश्चल बस्नेतका साथ फिल्म ‘दिमाग खराब’ को विशेष प्रदर्शनको क्रममा अस्ट्रेलिया पुगेकी थिइन् । अस्ट्रेलियामा ‘दिमाग खराब’ लाई राम्रो प्रतिक्रिया मिलेको कुरा उनले सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् । अस्ट्रेलियामा त्यति बेला ‘दिमाग खराब’ को मात्र चर्चा भएन, दिमाग खराब बनाउने किसिमका स्वस्तिमाका बिकिनीमा दिइएका पोजहरुको चर्चा अझ बढी रह्यो । हुन त स्वस्तिमालाई हरेक किसिमका पहिरनमा उत्तिकै सुन्दर र आकर्षक देखिन्छ । उनलाई हरेक पहिरनमा उस्तै राम्री देखिन्छ । त्यसैले होला, अहिले स्वस्तिमालाई परम्परागत पहिरनमा पनि आकर्षक तथा सुन्दर ...