Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मोदीबेनी’को ‘मञ्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा

eHimalaya Times eHimalaya Times July 13, 2024 23:09
‘मोदीबेनी’को ‘मञ्जुरी’ गीतमा रिल बनाउने प्रतियोगिता घोषणा Image

काठमाडौं । साउनको १८ गतदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मञ्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ । डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा साउन १५ गतेसम्म रहने बताइएको छ । यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत ‘मन्जुरी’को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल