Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

काठमाडौंमा दश दिने फिल्म मेकिङ वर्कसप

Kalakarmi Kalakarmi January 7, 2024 08:06
काठमाडौंमा दश दिने फिल्म मेकिङ वर्कसप Image

काठमाडौं- चलचित्र निर्माण तथा लेखनमा रुचि भएकाहरुको लागि उनीहरुको प्रतिभामा निखार ल्याउन सञ्चालन गरिएको दश दिने फिल्म मेकिङ वर्कसप आइतबार समापन भएको छ । फिल्म मेकिङ र फोटोग्राफीको वर्कसपका लागि थाइल्याण्डका एसएई इस्न्टिच्युट फिल्म डिपार्टमेन्ट प्रमुख प्रोफेसर डोर्न रतननाथत्सनीले दश दिनसम्म काठमाडौंमा फिल्म मेकिङ प्रकृया, प्राविधिक सीप, स्कृप्ट लेखन, सम्पादनलगायतको विषयमा १७ जनालाई प्रशिक्षण दिएका हुन् । फिल्म मेकिङ र फोटोग्राफी गर्न चाहनेका लागि छुट्टाछट्टै प्रशिक्षण गराइएको छ । आइतबार फिल्म मेकिङतर्फको वर्कसप समापन भएको हो । दश दिनसम्म वर्कसप लिन पाउँदा खुसी लागेको र धेरै कुरा सिक्न पाएको प्रशिक्षार्थीले ...