Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फ्रम मेघौली’ प्रोमो रिलिजको रौनकता (फोटो एल्बम)

Ramailo Cha Ramailo Cha September 20, 2024 07:52
‘बेहुली फ्रम मेघौली’ प्रोमो रिलिजको रौनकता (फोटो एल्बम) Image

घटस्थापनाबाट प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रम मेघौली’को बिहिबार प्रोमो रिलिज गरियो । प्रेसमिटमा निर्माता तथा कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का केन्द्रमा रहे । सजन काफ्ले र आकाश बराल निर्देशित फिल्मको प्रोमो रिलिज प्रेसमिटको झलकहरु हेर्नुस् : तस्बिर : उद्धव रसाईली