Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की’ मा पल शाहः वृद्ध उमेरमा प्रहरीसंग मुठभेड गरेपछि भूमिकाप्रति बढ्यो उत्सुकता

Kalakarmi Kalakarmi May 21, 2024 05:21
‘पुजार सार्की’ मा पल शाहः वृद्ध उमेरमा प्रहरीसंग मुठभेड गरेपछि भूमिकाप्रति बढ्यो उत्सुकता Image

काठमाडौं– यही जेठ १० गते बिहीवारदेखि प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’ अहिले चर्चामा छ । यो फिल्ममार्फत तीन लोकप्रिय अनुहारहरु आर्यन सिग्देल, पल शाह तथा प्रदीप खड्का एकसाथ दर्शकमाझ आउने भएकाले पनि यो फिल्म प्रतिक्षित बनेको छ । यसैबीच, फिल्म प्रदर्शन हुन दुई दिन बाँकी छँदा अभिनेता पल शाहले आफ्ना दुई तस्विरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन् । मंगलवार बिहानै फेसबुकमा सार्वजनिक ती तस्विरहरुमा उनी वृद्ध अवस्थामा देखिएका छन् । तस्विरहरुमा पल र प्रहरीबीच मुठभेड भैरहेको देखिएको छ । प्रहरीले ...