Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सिन्दुर’ को शुभमुहुर्त

Kalakarmi Kalakarmi December 15, 2023 10:13
‘सिन्दुर’ को शुभमुहुर्त Image

काठमाडौं– कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले निर्माण गर्ने नयाँ टेलिश्रृंखला ‘सिन्दुर’ को शुक्रवार भद्रकाली मन्दिरमा शुभ मुहुर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीद्वारा निर्देशन गरिएको मूर्हूतमा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाएका थिए । अभिनेत्री प्रज्ञा जोशीले मुर्हत सट दिएकी थिइन् । यस अगाडि पनि प्रज्ञाले नै ‘सिन्दुर’ नामकै श्रृंखला बनाएकी थिइन् । जसको निर्देशन योगेश घिमिरेले गरेका थिए । यसपटक भने विनय राज पौडेलले यो श्रृंखला निर्देशन गर्नेछन् । निर्मात्री जोशीका अनुसार श्रृंखलामा वर्तमान पुस्ताका समसामयिक गतिविधिहरुलाई मुख्य विषयवस्तु बनाइने छ । यो श्रृंखलामा ...