Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मर्मस्पर्शी छ ‘आँखा’ को ‘खुशी…’

Kalakarmi Kalakarmi September 6, 2024 01:37
मर्मस्पर्शी छ ‘आँखा’ को ‘खुशी…’ Image

काठमाडौं- आगामी असोज ११ गतेदेखि दर्शकमाझ आउन लागेको फिल्म ‘आँखा’ मा समावेश मर्मस्पर्शी गीत ‘खुशी’ सार्वजनिक गरिएको छ । नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर निर्माण टिमले दर्शकलाई उपहारस्वरूप ‘थीम सङ्ग’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा शब्द प्रकाश मल्ल र राम अविरल बिष्टको छ भने स्वर पवन गिरी र मीना सिंहको छ । दीपक आरजेको संगीत समावेश गीतमा एरेञ्जको काम गंगा थापाले गरेका छन्, मिक्सिङ र मास्टरिङ राजीव एन्ड्रियू श्रेष्ठको छ । प्रमुख कलाकार स्मिता लामिछाने र आरके मेहता फिचर्ड गीतले जीन्दगीको खुशी र त्यसको प्राप्तिको लागि देख्ने सपनाको कथा ...