Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यूरिक एसिडको दुखाईमा ओखरको भूमिका

Kalakarmi Kalakarmi December 7, 2023 12:14
यूरिक एसिडको दुखाईमा ओखरको भूमिका Image

काठमाडौं– शरीरमा यूरिक एसिड बढ्नुु पीडादायी हुन्छ । किनभने यस्तो स्थितिमा स्वास्थ्यसंग सम्बन्धित सबै समस्याहरुको सामना गर्नु पर्छ । जब हाम्रो किड्नीले यूरिक एसिडलाई सही तरिकाले फिल्टर गर्न असफल हुन्छ, तब ती कुराहरु हड्डिको जोर्नीमा क्रिस्टलको रुपमा जम्न थाल्छन् । यहि कारणले खुट्टा सुनिन्छ र जोर्नी दुखेको महसुस हुन्छ । जब शरीरमा प्यूरिन राम्रोसंग पच्दैन, तब यूरिक एसिडको स्तर बढ्न थाल्छ । यो समस्याबाट राहत पाउनका लागि हामीले दिनहुँको खानामा परिवर्तन ल्याउनु पर्छ । विशेषज्ञका अनुसार दिनहुँ ओखर सेवन गर्ने हो भने यूरिक एसिडको समस्यालाई कम गर्न सकिन्छ । ओखरलाई ओमेगा थ्रीको ...