Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

भान्सामा यी चार चिज पोखिनु पनि अशुभ

Kalakarmi Kalakarmi December 2, 2023 01:21
भान्सामा यी चार चिज पोखिनु पनि अशुभ Image

काठमाडौं– भान्सामा काम गर्ने क्रममा कहिलेकाहिँ केही न केही चिजहरु पोखिइरहेका हुन्छन्, यो अति सामान्य कुरा हो । यद्यपि, वास्तुशास्त्रमा विश्वास गर्ने हो भने केही चिजहरु त्यस्ता हुन्छन्, जो भान्सामा कहिले पनि पोखिनु अर्थात खस्नु हुँदैन । वास्तु अनुसार यी चिजहरु भान्सामा पोखिनुलाई अशुभ मानिनछ । मानिसलाई संकट आइपर्न सक्छ । वास्तुका अनुसार नुनले चन्द्र तथा शुक्र ग्रहको प्रतिनिधित्व गर्छ । त्यसैले भान्सामा नुनको भाँडा खस्नु अथवा नुन पोखिनुलाई शुभ मानिँदैन । भान्सामा नुन पोखिनुको अर्थ चाँडै नै तपाईंलाई कुनै समस्या आउने सम्भावना छ भन्ने बुझ्नु पर्छ । त्यसैले भान्साकोठामा नून ...