Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

एउटै ग्लास/बोतलबाट पानी पिउनु अर्थात विभिन्न रोगलाई निम्त्याउनु

Kalakarmi Kalakarmi December 7, 2023 00:38
एउटै ग्लास/बोतलबाट पानी पिउनु अर्थात विभिन्न रोगलाई निम्त्याउनु Image

काठमाडौं– पानी पिउनु हाम्रो स्वास्थ्यका लागि अति अवाश्यक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । पानी पिउनु हाम्रो दैनिक रुटिनको सामान्य प्रक्रिया हो । प्रायः हामी एउटै ग्लास अथवा बोतलबाट विभिन्न पटक पानी पिइरहेका हुन्छौँ । तर एउटै भाँडाबाट बारम्बार पानी पिउनाले शरीरमा धेरै रोग उत्पन्न हुन्छ भन्ने कुरा सुन्दा तपाईँलाई आश्चर्य लाग्न सक्छ । हाम्रो शरीर ७० प्रतिशत पानीले बनेको छ । त्यसैले पानी पिउनु हाम्रो लागि अति नै आवश्यक छ । एउटै भाँडाबाट (ग्लास अथवा बोतल) पानी पिउनाले पानीको भाडाको माथिल्लो भागमा अत्यधिक संक्रामक ब्याक्टेरिया तथा भाइरस जम्मा हुन्छ ...