Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मोफसलको टुरमा ‘वर एण्ड वधु’को टिम

eHimalaya Times eHimalaya Times August 25, 2024 23:16
मोफसलको टुरमा ‘वर एण्ड वधु’को टिम Image

काठमाडौं । यही भदौ १४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘वर एण्ड वधु’को टिमले पूर्वका विभिन्न जिल्लामा पुगेर चलचित्रका बारेमा जानकारी गराएको छ । चलचित्रका निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नवनायक विवेक कर्माचार्य मोफसल टुरका क्रममा पूर्वका विर्तामोड, धरान, इटहरी र विराटनगर पुगेको हो ।

Latest Updates See All Updates