Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘डिग्री माइला’ को ईण्ड–क्ल्याप

Kalakarmi Kalakarmi January 25, 2024 14:27
‘डिग्री माइला’ को ईण्ड–क्ल्याप Image

काठमाडौं– रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को ईण्ड–क्ल्याप गरिएको छ । छायांकन प्रारम्भ ४५ दिनमा रुम्जाटारमा पुरा भएको फिल्मको यूनिटले जनाएको छ । गत असोज १ गतेदेखि ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन प्रारम्भ गरिएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो । फिल्मको पोस्टरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको थियो । पोस्टरमा उनलाई काठको बेञ्चमा गम्भिर मुद्रामा केही सोचिरहेको र चश्मा लगाएर जुँगा पालेको देख्न सकिन्छ । दोस्रो चरणको छायांकन भने काठमाडौंबाट ...