Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा ‘बद्री बहादुर’

Kalakarmi Kalakarmi April 5, 2024 03:03
आजदेखि सिनेमा हलमा  ‘बद्री बहादुर’ Image

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज चैत २३ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ प्रदर्शनमा आएको छ । शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को केही अघि सार्वजनिक ट्रेलरले यो फिल्म मनोरञ्जनात्मक छ भन्ने संकेत गरेको छ। कमेडी पक्षलाई उजागर गरिएको यो फिल्मको ट्रेलरमा भारतका स्टार कमेडियन कपिल शर्माले दिएको शुभकामना सन्देशसमेत राखिएको थियो । निर्देशक बस्नेत ‘बद्री बहादुर’ दर्शकलाई शिक्षा दिने उद्देश्यले नबनाएको बताएका छन् । ‘यो फिल्म एकदमै रमाइलो छ । दर्शकले हेरुन्जेल मज्जाले हाँस्नु हुन्छ । मान्छे अनेक तनावमा हुन्छन् अनि फिल्म शिक्षा र ...