Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

संगीतकार सन्तोष श्रेष्ठलाई पाठक कला–संगीत सम्मान

Kalakarmi Kalakarmi December 3, 2023 15:22
संगीतकार सन्तोष श्रेष्ठलाई पाठक कला–संगीत सम्मान Image

काठमाडौं– विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलाई देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले ‘पाठक कला–संगीत सम्मान– २०७९’ द्वारा सम्मान गरेको छ । नेपाली गीत–संगीतको विकास र विस्तारको लागि निरन्तर अगाडि बढिरहेका संगीतकार श्रेष्ठलाई मञ्चले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा सम्मानपत्र तथा नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय पचास भाषाका गीतलाई संगीतबद्ध गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सबाट विश्व कीर्तिमानी संगीतकारको प्रमाणपत्र प्राप्त गरेका श्रेष्ठले नेपालको सांगीतिक पृष्ठिभूमिभित्र गीत–संगीत र साहित्यलाई थप उचाइँमा पुर्याउनका लागि अनवरत रुपमा गायन तथा संगीतको क्षेत्रमा कार्यरत रहँदै आएको भन्दै मञ्चले श्रेष्ठलाई सम्मान गरेको जनाएको छ । देवराज पाठकद्वारा सांगीतिक ...