Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि नछुट्ने केही बेरमा फैसला आउँदै

Kalakarmi Kalakarmi December 1, 2023 10:07
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि नछुट्ने केही बेरमा फैसला आउँदै Image

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेमा केही बेरमा फैसला आउन लागेको छ । हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसला आउने सम्भावना रहेको जनाइएको छ । अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् । जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहनुभएका नेपाली कांग्रेसका नेतासमेत रहनुभएका पूर्व गृहमन्त्री खाँणलगायतको मुद्धामा केही बेरमा फैसला आउन लागेको हो । आज ...