Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

स्थापित कलाकारलाई मदिराको प्रचार गर्न के ले बनायो बाध्य ?

Kalakarmi Kalakarmi December 28, 2023 04:43
स्थापित कलाकारलाई मदिराको प्रचार गर्न के ले बनायो बाध्य ? Image

दिक्षा कट्टेल- काठमाडौं– इन्स्पायर्ड भने पनि कपि भने पनि नेपाली कला बजार भारतबाट प्रभावित छ भन्ने कुरामा दुईमत छैन । फिल्म गीत मात्र होइन, विज्ञापनसमेत उताबाटै हुबहु कपि गरिन्छ । कलाकारहरु समेत उताको देखेर यता फलो गर्छन् । तर नाम कमाएका र इज्जत बनाएका भारतीय कलाकारले आफूले गर्ने र नगर्ने कामको दायरा बनाएका हुन्छन् । धेरै कलाकारले मदिरा र सुर्तीजन्य सामग्रीको विज्ञापनमा जति नै रकमको अफर आए पनि गर्दैनन्, अझ कतिपयले त आफूले प्रयोग गर्न लायक सामग्रीको मात्रै प्रचार गर्छन् । तर नेपालमा र नेपाली कलाकारमा एकाधबाहेक कलाकारले पैसाको लागि जे–जस्तो विज्ञापनमा समेत ...