Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपाली डकुमेन्ट्री ‘देवी’ लाई न्यूजिल्याण्डमा उत्कृष्ट अवार्ड

Kalakarmi Kalakarmi June 28, 2024 03:24
नेपाली डकुमेन्ट्री ‘देवी’ लाई न्यूजिल्याण्डमा  उत्कृष्ट अवार्ड Image

काठमाडौं- न्यूजिल्याण्डको डकएज फेस्टिभलमा छनोट भएको नेपाली डकुमेन्ट्री ‘देवी’ले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट अवार्ड जितेको छ । छ वटा क्याटेगोरीमा प्रतिस्पर्धा गरेको उक्त डकुमेन्ट्री पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेकी हुन् । न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा थिए । देवी ६ वटा विधामध्ये ‘एज अ इम्प्याक्ट’ मा उत्कृष्ट ठहरिएको हो । ‘अवार्ड जितेकोमा अत्यन्तै खुशी छु । नेपाली डकुमेन्ट्री देवीले ‘एज अ इम्प्याक्ट’ विधामा उत्कृष्ट ठहरियो । यो उपाधि सबैका लागि खुशीको कुरा हो,’ श्रेष्ठले खुशी व्यक्त गर्दै भनिन् । सत्यनिष्ठा र मेलमिलाप ...