Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सृष्टि‌ खड्का अभिनित ‘अनौठो तृष्णा’: अमेजनमा रिलिज हुने दोश्रो नेपाली फिल्म

Kalakarmi Kalakarmi September 16, 2024 09:59
सृष्टि‌ खड्का अभिनित ‘अनौठो तृष्णा’: अमेजनमा रिलिज हुने दोश्रो नेपाली फिल्म Image

काठमाडौं- छोटो समयमै म्युजिक भिडियोमा स्थापित मोडल हुन् सृष्टि खड्का । मोडलिङमा सक्रिय खड्काले दर्जनौँ भिडियोमा अभिनय गरेकी छिन् । पछिल्लो पटक खड्का अभिनित फिचर फिल्म ‘अनौठो तिर्सना’ ओटीटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । अमेजन प्राइम भिडियोमा रिलिज हुने यो दोश्रो नेपाली फिल्म हो । यसमा खड्कासँगै मोडल विकाश लामिछाने र विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि अभिनेत्री प्रियंका चोपडाद्वारा निर्मित नेपाली भाषाको बलिउड फिल्म ‘पाहुनास्द लिटर भिजिटर्स’ नेटफ्लिक्समा रिलिज भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत पुगेको यो फिल्मको निर्माण भने सिक्किममा ...