Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

१६ वर्षपछि पुनः ‘सानो संसार’

Kalakarmi Kalakarmi May 24, 2024 10:06
१६ वर्षपछि पुनः ‘सानो संसार’ Image

काठमाडौं- १६ वर्षअघि निर्माण भएको फिल्म ‘सानो संसार’ नयाँ कथामा दर्शकमाझ आउने भएको छ । अर्जुन कुमारको लगानी रहने फिल्मको शुक्रबार बिहान राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गरिएको छ । मुहुर्तमा फिल्मकी प्रमुख कलाकार सीतादेवी तिमल्सिनाले मुहुर्त सट, फिल्मका प्रोडक्सन म्यानेजर शंकर पाण्डेले क्ल्याप हिर्काए भने निर्माता अर्जुन कुमारले नरिवल फोडेका थिए । फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर शिवाकोटीको ‘डेब्यू’ अभिनय रहने छ । यही जेठ २५ गतेबाट फ्लोरमा जाने फिल्म काठमाडौं, धादिङ र नुवाकोटमा खिचिनेछ । फिल्मको रिलिज भने असोज १७ गते हुनेछ । अर्जुन कुमार ...