‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो’ : पूजा शर्मा
Ramailo Cha
June 13, 2024 08:13
अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन् । यो फिल्मका लागि उनले झण्डै एक महिना फाइटको प्रशिक्षण लिइन् । ‘दान्भी मेरो लागि रिस्क फ्याक्टर नै हो । किनभने मैंले यो जनरामा काम नै गरिनँ । सधैं प्रेमकथाको मात्र फिल्म गर्नुभन्दा एउटा फरक […]