Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दान्भी’ को ‘मायाको खानी’ गीतमा रोमान्टिक देखिए पूजा र कुन्साङ (भिडियो)

Kalakarmi Kalakarmi May 17, 2024 08:57
‘दान्भी’ को ‘मायाको खानी’ गीतमा रोमान्टिक देखिए पूजा र कुन्साङ (भिडियो) Image

काठमाडौं– असार ७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘दान्भी’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माण पक्षले शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरेको हो । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु अभिनेत्री पूजा शर्मा तथा अभिनेता कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ । यो गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदिप प्रखर पोखरेलको शब्द छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र ...