Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जन्मदिनमा समिक्षालाई दर्शकको उपहार, तीन करोड बढी भ्यूज (भिडियो)

Kalakarmi Kalakarmi July 18, 2024 09:14
जन्मदिनमा समिक्षालाई दर्शकको  उपहार, तीन करोड बढी भ्यूज (भिडियो) Image

काठमाडौं– व्यवसायिक रुपमा अत्यधिक सफल भएको सुलक्षण भारतीद्वारा निर्देशित तथा अभिनेत्री केकी अधिकारीद्वारा निर्मित नेपाली फिल्म ‘बोक्सीको घर’ को लोकप्रिय गीत ‘बुझिन मैले…’ को पुनः एक पटक चर्चामा छ । साढे तीन महिनाअघि यूट्युबमा अपलोड भएको यो गीतले बिहीवार तीन करोड बढी भ्यूज पाएको छ । बिहीवार दिउँसो तीन बजेसम्म यो गीतमा तीन करोड दुई लाख ३१ हजार भ्यूज पाएको छ । प्रकाश सपुतको शब्द तथा संगीतको यो गीतमा गायिका समिक्षा अधिकारीको स्वर छ । फिल्ममा भने सबैभन्दा अन्तिममा समावेश गरिएको यो गीतमा अभिनेत्री केकी अधिकारीलाई फिचर गरिएको छ । ...