Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मिसेस् वर्ल्ड’मा नेपालकी पृथ्वीयालाई ‘ह्युमनिटेरियन अवार्ड’

Thulo Parda Thulo Parda January 30, 2024 14:20
‘मिसेस् वर्ल्ड’मा नेपालकी पृथ्वीयालाई ‘ह्युमनिटेरियन अवार्ड’ Image

काठमाडौँ। अमेरिकाको लसभेगासमा सम्पन्न विवाहित महिलाहरूबिचको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस् वर्ल्ड–२०२३’ मा नेपाली प्रतियोगी पृथ्वीया थापाले सेमी फाइनलसम्म पुगी ‘ह्युमनिटेरियन अवार्ड’ जितेकी छन् । यो सौन्दर्य प्रतियोगितामा शीर्ष उपाधिबाहेक सात विधागत उपाधि छन् । जसमा नेपालले ‘ह्युमनिटेरियन अवार्ड’ जितेको हो । पृथ्वीयाले ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपाधि दिलाउन सक्नु आफ्ना लागि ठुलो सफलता […]