Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पल अभिनयमा व्यस्त भइरहँदा पूजासँग देखिने यी अभिनेता कता हराए ?

Kalakarmi Kalakarmi April 26, 2024 13:31
पल अभिनयमा व्यस्त भइरहँदा पूजासँग देखिने यी अभिनेता कता हराए ? Image

काठमाडौं- अहिले कलिउडमा पनि फिल्महरुको बहार आएको छ । धमाधम फिल्म निमार्ण हुन थालेपछि फिल्मकर्मीहरु पनि व्यस्त भएका छन् । कतिपय कलाकार एउटा फिल्मको शूटिङ सकिन नपाउँदै अर्को फिल्मको शूटिङमा व्यस्त हुन थालेका छन् । त्यस्तै फिल्म मेकिङमा मेहनत गरिँदा दर्शकले पनि ती फिल्महरुलाई माया गर्न थालेका छन् । फिल्महरु राम्रो बनिदिँदा दर्शकहरु पनि हलसम्म पुगेर फिल्म हेर्न थालेका छन् । अहिले हप्तै पिच्छे फिल्म रिलिज भइरहेका छन् भन्दा फरक नपर्ला । यो नेपाली फिल्म क्षेत्रका लागि सुधारमुलक संकेत पनि हो । यसैबीच, अभिनेता पल शाह पनि पुरानै लयमा फर्किसकेका छन् ...