Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एक्टर’ को छायांकन प्रारम्भ

Kalakarmi Kalakarmi May 10, 2024 06:01
‘एक्टर’ को छायांकन प्रारम्भ Image

पोखरा– नयाँ नेपाली फिल्म ‘एक्टर’ को छायांकन आजदेखि प्रारम्भ भएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो । छायांकन प्रारम्भ गर्नुअघि फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का तथा दिव्या रायमाझीसहित सम्पूर्ण टीमले क्यामेराको पूजा गरेका थिए । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहने छ । अभिनेता खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । फिल्मको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा पूजापाठसमेत गरिएको थियो ...