Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्ममार्फत ‘रङ्गेली’ लाई चिनाउने काम गरेको भन्दै मेयर खुसी

Kalakarmi Kalakarmi March 5, 2024 08:30
फिल्ममार्फत ‘रङ्गेली’ लाई चिनाउने काम गरेको भन्दै मेयर खुसी Image

काठमाडौं– यही फागुन २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवाल (बगडिया) ले सफलताको शुभकामना दिएका छन् । सोसल मिडियामा भिडियो पोस्ट गर्दै उनले आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट फिल्म बनेकोमा खुसी व्यक्त गरेका छन् । भिडियोमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण तथा प्रचुर सम्भावना रहेको नेपाली फिल्म ‘रङ्गेली’ को भव्य सफलताको कामना गरेका छन् । साथै उनले फिल्ममार्फत रङ्गेलीलाई चिनाउने काम गरेकोमा निर्माण टिमलाई धन्यवाद व्यक्त गरेका छन् । केही दिन पहिले सोही नगरपालिकाको सहमति पत्र चाहिने ...

Latest Updates See All Updates