‘रङ्गेली’का मुख्य पात्र चिनाउने इन्ट्रो टिजर रिलिज


रंगखबर, काठमाडौँ: अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई हालसम्म देखिएको भन्दा फरक अवतारमा प्रस्तुत गर्दै नेपाली फिल्म ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । फिल्मको सार तथा पात्र परिचय बुझाउने यस टिजरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई दुश्मनको रूपमा चित्रण गरिएको छ । अभिनेत्री मिरुनालाई शान्त स्वभावमा थारु युवतीको रूपमा देखाईएको […]