Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’: सामाजिक कुप्रथाको जरै हल्लाउने लोभलाग्दो प्रयास

Kalakarmi Kalakarmi April 27, 2024 13:30
‘बोक्सीको घर’: सामाजिक कुप्रथाको जरै हल्लाउने लोभलाग्दो प्रयास Image

काठमाडौं– लामो समयदेखिको प्रचार–प्रसारपछि झण्डै तीन वर्षअघि छायांकन गरिएको नेपाली फिल्म ‘बोक्सीको घर’ वैशाख १४ गते शुक्रवारदेखि प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएको दिनदेखि नै फिल्मले आक्रामक व्यवसाय गरिरहेको छ, दर्शकलाई सिनेमा हलतर्फ आकर्षित गरिरहेको छ । प्रीमियरमा सेलिब्रेटी दर्शकबाट पाएको प्रशंसा तथा फिल्म हेरिसकेका दर्शकले दिएको प्रतिक्रियाका कारण पनि सिनेमा हलमा दर्शकको भिड बढ्ने छ । यस अर्थमा निर्देशक सुलक्षण भारती तथा अभिनेत्री केकी अधिकारीले विगत तीन वर्ष भन्दा लामो समयदेखि गरेको मेहनतले सुखद परिणाम दिने संकेत गरेको छ । करिव आठ वर्षअघि सुलक्षण भारतीको लेखन तथा निर्देशनमा मञ्चन ...