Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कृषा चौलागाईंको प्रश्न- ‘पिताम्बर’ को हो ?

Kalakarmi Kalakarmi August 14, 2024 05:27
कृषा चौलागाईंको प्रश्न- ‘पिताम्बर’ को हो ? Image

काठमाडौं– निर्देशक कृषा चौलागाईंको निर्देशन निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाने भएको छ । छायांकनमा जानुअघि फिल्मको वर्कसप भइरहेको छ । छायांकनमा जाने तयारी भइरहेको बेला निर्देशक चौलागाईँले प्रदीप खड्का र सौगात मल्लसँगको एउटा तस्विर सार्वजनिक गर्दै ‘पिताम्बर’ को हो ? भन्दै प्रश्न गरेकी छिन् । चौलागाईँले सौगात र प्रदीप दुईमध्ये पिताम्बर को हो ? भन्ने प्रश्न गरेकी हुन् । दुवै उत्तिकै सवल र स्टारडम भएकाले ‘पिताम्बर’ को मुख्य पात्र ‘पिताम्बर’ को हो ? भन्नेमा कौतुहलता छ । यो कौतुहलतालाई जोगाउने प्रयास निर्माण टिमले गरिरहेको ...